काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
विधेयकमा सो विश्वविद्यालयको कार्यालय काठमाडौं उपत्यका बाहिर राख्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया