काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरू भएको छ । बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ ।
बैठक बुधबारसम्म चल्ने उनले बताए । एमालेमा ९५ जना पोलिटब्यूरो सदस्य रहेका छन् ।


प्रतिक्रिया