Breaking

साफ यू-२० च्याम्पियनसिप : नेपाललाई दुई गोलको अग्रता


काठमाडौँ – साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो । नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।