मनोरञ्जन

परेश र इन्द्रकलाको ‘लिम्दुङ्मा साईली’ सार्वजनिक


काठमाडौँ — परेश राई र इन्द्र कला राईको स्वरमा लिम्दुङ्मा साईली बोलको गित सार्वजनिक भएको छ । उक्त गितमा देबिन बाबू राईको शब्द ,सङ्गीत रहेको गितमा सागर संसार राई को सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ।उक्त गितको रेकर्डिङ माहोल स्टुडियोमा रेकर्ड गरिएको हो।

मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा छायांकन गरिएको ‘लिम्दुङ्मा साईलीमा’ परेश राई र बिपना राई साथै तिमाल राइको अभिनय देख्न सकिन्छ । लेकमा बस्ने गोठाले र जिम्वालको छोरी सँग माया बसेको कथा बुनिएको छ। चाम्लिङ राई भाषमा ‘लिम्दुङमा’को अर्थ साईली भन्ने बुझिन्छ । ‘तिनपाने रक्सि’ बोलको गित पछिको दोस्रो ‘लिम्दुङमा साईली’ गित सार्वजानिक गरेको हो । योे गित परेश राई युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

भिडियो