काठमाडौँ— महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नियुक्त गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया