Breaking

एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री


नेकपा एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । दाहालले पनि मन्त्री बन्न लागेको पुष्टि गरे ।