Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

रोल्पा जिप दुर्घटना, एक बच्चासहित आठजनाको मृत्यु


रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ, भने दुर्घटनामा ६ जना घाइते भएका छन् ।

माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनाका मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीने जनाएको छ ।