Breaking

सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल चलिरहेको छ । बजेट, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

सत्तारुढ प्रमुख घटक नेकपाले बजेटको आलोचना गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले बाहिर देखाउन टिप्पणी गरेको अभिव्यक्ति केही दिन अघि दिएका थिए ।