काठमाडौँ – कुनै पनि क्रिकेट टोलीमा अलराउण्डरको भूमिका महत्वपूर्ण हुन्छ । सधैं प्रमुख ब्याटर वा बलर चल्छन् भन्ने हुँदैन । त्यस्तो अवस्थामा टोली अलराउण्डरमा निर्भर हुन्छ । टी-२० मा कुनै पनि भर हुँदैन । त्यसैले अलराउण्डरलाई टी-२० मा बढी प्राथमिकता दिइन्छ ।
आईसीसी टी-२० विश्वकप २०२४ मा विश्वका उत्कृष्ट अलराउण्डरहरु खेल्नेछन् । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । समूह डी मा सानदार प्रदर्शन गर्न सक्ने ५ प्रमुख अलराउण्डर यस प्रकार छन् ।
प्रतिक्रिया