Breaking

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत


काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् ।