काठमाडौ – आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध तेस्रो विकेट गुमाएको छ । विपिन खत्रीले नै नेपाललाई विकेट दिलाएका हुन् ।
पिटर मुर २ रन बनाएर आउट भए । आयरल्याण्डले ५.२ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
आयरल्याण्डले जीतका लागि २ सय १४ रनको लक्ष्य पाएको छ । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।
प्रतिक्रिया