नेदरल्याण्ड्सले तेस्रो विकेट गुमायो
काठमाडौँ— टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको तेस्रो विकेट गुमाएको छ ।
१५.२ ओभम अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा कुशल मल्लको हातबाट क्याच आउट गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको १३३ रन छ ।
यसअघि नवौं ओभरमा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका थिए ।
नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।
त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।
लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

प्रतिक्रिया