काठमाडौँ – भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ।
म्याद थपका लागि आयोगले अदालत उपस्थित गराएको हो।
पौडेलद्वयले भने म्याद थप रोक्न कानुन व्यवसायीको समूह नै अदालतमा झिकाएको विशेष अदालतका एक अधिकारीले बताए।


प्रतिक्रिया