Breaking

लुम्बिनीबाट निरञ्जनकुमार थापाले राष्ट्रिय सभाको उमेदवारी फिर्ता लिए


काठमाडौं — लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका उमेदवार निरञ्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् ।

उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।