Breaking

दुर्गा–महेश ब्याटलको ताजा दृश्य (भिडियोसहित)


काठमाडौँ – आज देशको राजधानी काठमाडौँ उपत्यकामा दुई छुट्टाछुट्टै प्रदर्शन हुँदैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले छुट्टाछुट्टै प्रदर्शन भईरहेको छ । यस्तो छ सडकको ताजा अवस्था ।