Breaking

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।