समाचार

बझाङमा फेरि भूकम्प


बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ।

गएराति ४ दशमलव ६ म्याग्निच्युडको परकम्पगएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । गतअसोज १६ गते बझाङको चैनपुर केन्द्रविन्दभएर ६ दशमलव३ म्याग्निच्युडको भूकम्पजाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते भएका थिए । उक्त भूकम्पले ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। त्यसयता ४ म्याग्निच्युड भन्दामाथिका १७ परकम्पगएका छन्।