Breaking

शेखरले प्रचण्ड–देउवालाई घुँडा टेकाए, कोशीमा आँखा नलगाउन एमालेको धम्की, गठबन्धन फुटाउने सुत्र के ?


काठमाडौँ — शेखर कोईरालाको विद्रोह र एमालेको साथमा केदार कार्कीले कोशीमा मुख्यमन्त्री पाए पछि देउवा र प्रचण्डलाई यसको झड्का लागेको छ ।

फलतः सहमतिको नाम माहतार हतार कोईरालाको विद्रोह स्वीकार गरेका उनीहरु कोशीमा जे भएपनि केन्द्रसम्म यसको वाछिटा नओओस भन्ने मै केन्द्रीत देखिन थालेका हुन । जहाँ गठबन्धनमा अविश्वासको विउ रोप्न सफल भएका ओली भने यसलाई व्रम्हाश्त्रका रुपमा हेरिरहेका छन ।

भिडियो