काठमाडौँ – सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लिले नयाँ ब्राण्डगज्जबको मिठोु चाउचाउ बजारमा ल्याएको छ।
कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलता पछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।
कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ ।
यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ ।
चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने उद्देश्य रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया