Breaking

एमालेका नेताले टेरेनन् ओलीलाई, देउवाले पत्याएनन्, के अब प्रचण्ड बोक्ने हो ?


काठमाडौँ — एमाले अध्यक्ष केपीशर्मा ओली आगामी निर्वाचनम ाआफ्नो पार्टीलाई वहुमतको बनाउने बताईरहेका छन । तर पार्टीभित्रै पनि बढ्दो प्रश्न र सहयात्रीमा पनि अविश्वासी व्यक्तित्वको छवी बनाएका उनी वाहिरी शक्तीका नजरमा समेत कमजोर बन्दै गएका हुन ।

आफ्ना रणनितिमा समेत कमजोर सावित हुदै जाँदा प्रतिपक्षीमा समेटिएका उनीमाथि नयाँ दलको समेत उत्तिकै दवाव हुदाँ एमाले वलियो बन्ने आधारमा प्रश्नउठेको हो ।

भिडियो