काठमाडौँ — साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग सहित ८ दिनदेखि उभिएर काठमाडाँै महागरपालिकाविरुद्ध धर्ना दिईरहेका ई पक्षमा समर्थन वलियो बन्दै गएको छ । पेलेर नै जान खोज्ने मेयर वालेन्द्र शाहको अलोकतान्त्रिक चरित्रका विचपछि नहट्ने वाटोमा रहेका ई आफू नढलेसम्म धर्नामा रहने बताईसकेका छन ।
ढले युवामाथिको आशा समेत ढल्ने उनको दावीका विचवार्ता गर्ने र समाधान खोज्नबाट भागेका मेयर कहिलेसम्म भाग्छन भन्ने प्रश्नव लियो बनेको हो ।
भिडियो


प्रतिक्रिया