Breaking

माधव सक्ने ओलीको ‘झलनाथ’ अस्त्र, पलायो सदन छिर्ने रहर, बालकोट क्याम्पमा खुशियाली


काठमाडौँ — नेकपाएकीकृत समाजवादी भित्र अध्यक्ष माधवनेपाल र सम्मानित नेता झलनाथ खनालविचको जुहारी उत्कर्षतर्फ अघिबढेको छ । हरेक कुरामा फरक विचार राख्ने खनाल एमालेप्रति नरम बन्दै जानु र नेपालमा यसैमा षडयन्त्र देख्नुले यो छेडखानी कम हुने सम्भावनाकम छ ।

जसले कतै पार्टीभित्र साँच्चै कोत पर्व हुन लागेको त हैन भन्ने आशंकालाई वल पुगेको छ ।
एमाले विभाजित गरेर नयाँपार्टी खोलेको दुई वर्षपछि असोज २ गते एमाले कार्यालय च्यासल पुगेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकै खुसि देखिन्थे ।

भिडियो