काठमाडौँ — चुनावी वाचा बिर्सिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह दैनिक गुजारा गरिखाने वर्गको गाँस खोस्न उद्दत भएको भन्दै ईः लगायतका अभियान्ताहरु ८ दिनदेखि बागदरवारको जवाफ खोजिरहेका छन् । तर मेयर बालेनको मौनताले चुनावमा हराउन नसकेका ठूलादलहरुलाई भने वालेन गलाउने मुद्दायही बनेको छ ।
काठमाडौं शहर धनीको मात्रै हो कि गरिवको पनि? यो प्रश्नपछिल्लो एक हप्तादेखि फेरी बडो चर्चामा छ । कुनै समय बालेन्द्र शाहलाई चुनाव जिताउन सहभागि भएका आफूलाई ईः नामले चिनाउने अभियान्ता अहिले उनै वालेनविरुद्ध आन्दोलनमा छन् ।
भिडियो


प्रतिक्रिया