Breaking

कांग्रेसका नेता हसाउँदै देउवा, गगनको खोजी, विश्वप्रकाशलाई चिनेनन्, नारायण खड्कालाई झपारे


काठमाडौँ — नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा कमबोल्ने नेतामा गनिन्छन् । संसदीय राजनीतिमा उनी प्रकरण नेताकै रुपमा चित्रित छन् । मौनता साँधैरै आफ्नो रणनीतिलाई सफल बनाउने राजनीतिक खेलाडी देउवालाई कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले भने चर्चामा ल्याईदिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा संसदीय राजनीतिका प्रखर खेलाडी हुन् । पार्टी भित्रहोस् या सत्तासिन हुँदा उनी कच्चाखेल खेल्न चाँहदैनन् ।

उनको सबै भन्दा ठूलो विशेषता भनेको चाहिने भन्दा बढिन बोल्ने, मौन बसेरै आफ्नो रणनीति सफल पार्नु हो । सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा उनले देखाएका केही गतिविधि अहिले चर्चाको विषय बनिरहेको छ ।

भिडियो