काठमाडौँ — केन्द्रीय समिति वैठक पश्चात शान्त देखिएका कांग्रेस नेताडा.शेखर कोईराला गुटलाई एक गर्दै सभापतिलाई चेतावनी दिन थालेका छन । केन्द्रीय समिति वैठक केन्द्रीत उनको यो गतिविधिमा अहिले दुवै महामन्त्री र प्रदीप पौडेलेको समेत साथ रहेको दावीकाविच देउवालाई सुध्रिन अन्तिम चेतावनी दिईएको छ ।
तर के देउवालाई यसले तात्विक असर पार्ने अवस्था छ त ? आफ्नो गुटको बैठक बसेको भोलिपल्ट बुधवार सभापति शेरबहादुर देउवालाई भेटेका नेपाली कांग्रेसका नेताडा.शेखर कोइरालाले अन्तिम चेतावनी दिएकाछन ।
भिडियो


प्रतिक्रिया