Breaking

संविधानको चिन्ता, नेताका लागि बाटो फुकुवा, जनताले अधिकार अझै पाएनन्, संशोधनको चर्चा


काठमाडौँ — संविधान निर्माण भएको असोज ३ गते ८ वर्ष पुरा हुँदै छ । ९ औँ संविधान दिवस मनाउने तयारी हुँदै गर्दा जारी भएको संविधानप्रति असन्तुष्टि जनाउनेहरुले अहिले पनि संविधान संसोधनको विषय बोक्न छाडेका छैनन् ।

सत्तारुढदल भित्रै पनि जसपा, नेकपा (माओवादी केन्द्र) लगायत दलहरु संविधान संसोधन पक्षधर हुन् । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दलहरुले विचार गोष्ठी गर्ने गर्छनन् । तर, भुईं मान्छेका लागि यो व्यवस्था र संविधानले अझै सम्बोधन गर्न नसकेको भनेर तिब्र असन्तुष्टि कायमै छ ।

भिडियो