Breaking

गृहमन्त्रीलाई धम्की, जनतालाई कसरी ढुक्क हुने ? नेता नै छैनन् सुरक्षित ? कसले दिन्छ धम्की ?


काठमाडौँ — राजनीति र सरकार नै कतैबाटचल्ने गरेको चर्चा नेपालमा नौलो हैन । पर्दा पछाडीको शक्तीले नेतृत्वलाई आफू अनुकुल काम गराउने बाध्य गराउने गरेको समेत वेला वेलामा चर्चा हुदाँ देशका लागि काम गर्ने सामु मर्नुको विकल्प नभएको नेताहरुले नै बताउने गरेका छन । यहि विचमा वर्तमान सरकारको उपस्थितीको आधार बनेको संज्ञा पाएका तर निरिह देखिन थालेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू ज्यानकै माया मार्नु पर्ने अवस्थामा रहेको बताएका छन् ।

त्यसो भए के नेतृत्वकर्ता नै यो देशमा सुरक्षित छैनन् त ? नेपाली राजनीतिमा ज्यूदो कार्ल माक्सको उपमा पाएका मदनभण्डारीको मृत्यु अझै पनि रहस्यकै गर्भमा छ । उनको हत्या होकि दुर्घटना हो भन्ने वहस आजका दिन सम्मै जारी रहदाँ त्यसैमा राजनीति गरेर सरकार सत्ता चढ्नेहरु पनिछन ।

भिडियो