Breaking

राप्रपाको उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ । गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर राप्रपाले प्रदर्शन गरेको हो ।