Breaking

नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने,सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दुस्ख व्यक्त गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेम्वाङको छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको बताएका छन् ।