Breaking

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा अहिले सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरूसहितको सर्वदलीय बैठक भइरहेको हो।