Breaking

खोजेरै पुलिस का*ट्ने कांग्रेस सांसदको धम्की, देउवाको निशानामा गृह, भ्रष्ट नेता थुन्ने प्रहरी निरीह


काठमाडौा — उत्तेतिज अभिव्यक्ति दिने र अराजकतालाई मजलज गराउने प्रधानमन्त्री देखि स्थानीयतहका जनप्रनिधिसम्म सक्रिय हुदाँ यो सूचिमा खगेन सिंह हङगाम थपिएका छन । ताप्लेजुङबाट कोशी प्रदेश सभा सदस्य तथा कांग्रेसका नेता रहेका उनले प्रहरीलाई खोजी खोजी हिसावकिताव गर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन ।

पदीय मर्यादा नै विर्सेर प्रहरीविरुद्ध उत्रिएका उनले कानुनी राज्यकै उपहास गदै घरेलु हतियारसहित आन्दोलनको नेतृत्व समेत गरेपछि विवादमा तानिएका हुन । पिर्के सलामीको शैलीमा वेन्चमा चढेर स्वर सुकाँउदै प्रहरीलाई खोजीखोजी हिसावकिताव गर्ने धम्कीदिने यी व्यक्ति हुन खगेन सिंह हङगाम । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सभा सदस्य उनी निकै आक्रोशित हुदै प्रहरीलाई वर्दी खोलेर आउन खुल्लम खुल्ला चेतावनी दिईरहेका छन ।

भिडियो