देश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । एसिया कपको नेपाल–भारत खेल हेर्न लामिछाने श्रीलंकातर्फ प्रस्थान गरेका हुन् ।

उनको साथमा पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहरा रहेका छन् । सोमबार नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै छ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।