Breaking

शक्ति बढाउँदै प्रचण्ड, जनताका मुद्दा गौण, कार्यकर्ता फकाउन निस्किए मैदान


काठमाडौँ — त्यसो त देशको प्रधानमन्त्रीको दैनिकी व्यस्तहुनु सकारात्मक पक्ष हो । तर, उक्त व्यस्तता देश र जनताका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि हुने हो भने उपलब्धि शून्य हुने गर्छ । प्रधानमन्त्री प्रचण्डमा पनि प्रधानमन्त्री भन्दा प्रचण्ड हावी हुँदै कार्यकर्ता प्राथमिकतामा पर्दा जनता र जनसरोकारका विषय गौण बन्न पुगेको छ ।

नेकपामा ओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो एक सातानिकै व्यस्तछन् । प्रचण्डको दैनिकी प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि बढी पार्टी अध्यक्ष र मोर्चाबन्दीको नेताको हैसियतमा दौडधुप देखिन्छन् । देशको उन्नती र प्रगतीमा बित्नु पर्ने प्रधानमन्त्रीको समय पार्टी र समाजवादी मोर्चालाई सशत्त mबनाउनमा नै धेरै खर्च भईरहेको छ । भिडियो