Breaking

देशको साझा सत्रु भष्ट्राचार हो: सुदन किराती


काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको साझा सत्रु भष्ट्राचार भएको बताउनुभएको छ । नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीयवार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख सत्रु रहेको बताउनुभएको हो । उहाँलेभष्ट्रचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघिबढ्नुपर्ने बताउनुभयो । मन्त्री सुदन किरातीले पर्यटननीति संशोधनको तयारी भइरहेको दिनुभयो ।