काठमाडौँ — धरानलाई धार्मिक पर्यटनको नगरी मान्निछ । यहाँपिण्डेश्वर, बूढासुब्वा, दन्तकालीलगायतकाहिन्दू तथा किरातधर्मलम्बीहरूकामठ–मन्दिर छन् । तर अहिले यही धरानबाट सामाजिक सदभाव खल्वलिने गरी केही गतिविधि भएका छन् । यो देशमा कानुनले बर्जित गरेको काम गर्ने छुट राजा हुन कि रैती, शासकहुन कि सेवक कसैलाई पनि छैन् । कानुनलाइचुनौती र कसैको सेखीझार्न मैमता भएर कसले के गर्छ मैहु ठूलोभन्नु एकछिनका लागि मनको लड्डु घिउ संग चोपेर खाए जस्तै है । गैर कानुनीकार्य गर्ने छुट संविधानले कसैलाई दिएको छैन ।
अहिले सव्य र सुन्दर धरानमा भड्कियो माहोल पनि एकादुईकै कारणहो । एउटा विराउने शाखा पिराउने भने जस्तो एकादुईले हिन्दुबादीलाई चुनौती दिएर गोरु काटेर खाँदा सिंगो धरानबासीले दुख पाएका छन् । सामाजिक सञ्जालमा छता छुल्ल पारेर धार्मिक आस्थामाथि प्रहार गर्दा शनिवार हिन्दू अभियन्ताले वृहत धार्मिक र्यालीको आह्वान गरे ।
भिडियो


प्रतिक्रिया