Breaking

अमेरिकी राजदुतको दौडधुप, ओली र रविसँग भेट, प्रचण्ड अमेरिका उड्दै, एमसीसीकार्यन्वयन के होला ?


काठमाडौँ — राष्ट्रिय राजनीतिमा परेको गाँठो र एमसीसी कार्यान्वयनमा जाने दिन नजिकिदै जाँदा अमेरिकी सक्रियता बढेको छ । नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओली देखि रास्वपा सभापति रवि लामिछानेसम्मलाई भेटेका छन। प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण पनि स्वीकृत भएको छ ।

चीन भ्रमणमा समेत अमेरिका हुदै जाने कार्यक्रम तय हुदाँ के का लागि राजदूतको सक्रियता केका लागि त ? खुलेका प्रकरणहरुका फायल र उत्पन्न परिस्थितीले राष्ट्रिय राजनीति गिजोलिदाँ अमेरिकी राजदूत डिआर थम्पसनले सक्रियता बढाएका छन ।

भिडियो