Breaking

एमालेले संसदको अवरोध सहित समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै


काठमाडौँ– प्रमुखप्रतिपक्षदलनेकपाएमालेले संसदको अवरोधसहित समसामयिकविषयमाआजआधिकारिक धारणा सार्वजनिकगर्ने भएको छ । आजदिउँसो पार्टी कार्यालय च्यासलमाअध्यक्ष केपीओलीको उपस्थितिमाएमालेले आधिकारिक धारणा सार्वजनिकगर्न लागेको हो । ओलीले सरकारले पाकिस्तानीमोडलमानिषेधको राजनीति सुरु गरेको आरोप लगाउनुभएको छ । उच्चस्तरीय छानबिन समितिगठन गरेर सुन तस्करीको छानबिनगर्नुपर्ने मागगर्दै एमालेले संसद अवरुद्धगर्दै आएको छ ।