Breaking

एमालेद्धारा सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन


काठमाडौँ– नेकपा एमालेले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय लेखा आयोगले पार्टीमातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९—८० सम्मको लेखा परीक्षणआयोगमार्फत आगामीकात्तिकमसान्तसम्ममाअनिवार्यरूपमा गराउननिर्देशनदिएको हो । आयोगका अध्यक्ष डा.पुष्प कडेलका अनुसार पार्टीकमिटीले आर्थिक हिसाबको लेखाव्यवस्थित गराई वित्तीयविवरणतयार गरी कमिटीबाटपारित र आयोगमार्फत अनिवार्यरूपमा लेखापरीक्षण गराउननिर्देशनदिइएको छ ।प्रदेश तहकाकमिटीको लेखापरीक्षण सम्पन्न गरी प्रदेश अधिवेशनमाआयोगको तर्फबाटप्रतिवेदन पेश गर्न र जनसंगठनलेअनिवार्यरूपमा लेखाआयोगले निर्धारण गरेको ढाँचामा लेखा राख्नभनिएको हो । आयोगले पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने र आर्थिक वर्षदेखि लेखाव्यवस्थापनका सन्दर्भमापार्टी कमिटीकोमूल्यांकनगर्न निर्देशनदिएको छ ।