Breaking

कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले दियो थुनामा राख्न नपर्ने आदेश


काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो । नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।