Breaking

कोहीपनि नेपाली पैसाको कारणले उपचारको अभावमा मर्दैन : मन्त्री बस्नेत


काठमाडोँ– स्वास्थ्यतथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले कोहीपनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताउनुभएको छ । आज मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोहीपनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताउनुभएको हो । उहाँले अब एकजनामान्छेपनि पैसा नभएको कारणले अस्पतालको बरण्डामाआत्महत्यागर्नु नपर्ने बताउनुभयो ।

उहाँले उपचारको अभावमा कसैले पनिबाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनिउपचार गर्ने बताउनुभयो । उहाँले द्वन्द्वकालकाघटनामाघाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्यमन्त्रालयलाई दिनप्रधानमन्त्रीलाई आग्रहगर्नुभयो । मन्त्री बस्नेतले अस्पतालहरुले १०प्रतिशतनिःशुल्कउपचार गराउने प्रवन्धलाईपनिलागूगर्न सफलभएको बताउनुभयो ।