काठमाडौँ– सङ्खुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । आजबिहान कारागारभित्रझडपहुँदाआकाशबलामी र बिनोदतोलङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते दुबै जनालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाईएको छ । तोलाङ्गीबलात्कार र बलामीचोरी मुद्दामा कैद सजायभुक्तानगरिरहेका थिए। मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।कारागारभित्रै रहेका कैदीकर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
देश


प्रतिक्रिया