देश

एस्टा वुल्फ ब्रान्डको उत्पादन अब नेपालमा


काठमाडौँ — कृष्ण मोदी र आशिष अग्रवालले नेपाली टेक एक्सेसरिज ब्रान्ड एस्टा वुल्फको अधिकारिक सुरुवात गरेका छन् । अक्स्ट वुल्फले उच्च गुणस्तरको प्राविधिक उपकरणको ब्रान्ड हो । एस्टा वुल्फले बजारमा नेकब्यान्ड, वायरलेस इयरबड, स्मार्ट घडी, पावर बैंक, डाटा केबल, चार्जर, इयरबर्ड र स्पिकर ल्याएको छ ।

जुन विभिन्न रङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । एस्टा वुल्फको उत्पादन श्रृंखला व्यापक जनसंख्याको माग पूरा गर्न सावधानीपूर्वक तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अस्टा वुल्फसँगको हाम्रो यात्रा उत्साहजनकभन्दा कुनै कम छैन । प्रत्येक उत्पादनमा ६९ महिनाको वारेन्टी र निःशुल्क प्रतिस्थापन नीति कम्पनीले लिएको छ ।