Breaking

लम्पीले किसानको उठिबास, क्षतिपूर्ती दिन सरकारको आनाकानी, प्रतिपक्षी सडकमा, कृषिमन्त्रीले हातै उठाए


काठमाडौँ — गाईभैँसीलाई नै सखापपार्ने लम्पी स्किन माहामारी मोरङको सुन्दरहरैँचा नगरपालिकामा गाईमा पुष्टीभयो । सुरुवाती दिनमा यसलाई सामान्य रुपमालिँदाको परिणाम अहिले भयावह बनेको छ । लम्पी स्किनको महामारी अहिले देशभर फैलिएको छ । गाई भैँसीमा देखिएको महामारीजन्य लम्पी स्किन रोग अफ्रिकन देशबाट सुरु भएको हो । नेपालमा भने ३ वर्ष अघि ७७ साल साउन २२ गते मोरङको सुन्दरहरैंचा नगरपालिकामा गाईमा लम्पी स्किन पुष्टि भएको हो ।

पहिलो पटक मोरङमा छिटफुट रुपमा देखिँदै हराउँदै गरेको यो रोग केही महिनायता देशभ फैलिएको छ । प्राय जसो सबै किसानको गोठमा रहेका पशु चौपाया सङक्रमित भएका छन् । महामारी बनेको लम्पी स्किनलाई सरकार,निजी क्षेत्र र सरोकारावाला सवै पक्षमिलेर नियन्त्रणको प्रयास गर्नु पर्ने मात्यसो नहुँदा अहिले अवस्था भयावह बनेको हो । रोग नियन्त्रणका लागि सरकारको आवश्यक पहलकदमी अघि नबढ्दा नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन नै गरेको छ ।

भिडियो