Breaking

प्रधानन्यायाधीश ओलीको कि प्रचण्डको ? किन भाँडियो वैठक ? प्रचण्डले यसरी मिचे संविधान


काठमाडौँ — प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक अनिर्णित बनेको छ । प्रधानन्यायाधीशको नाममात्रै सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा संवैधानिक आयोगका अन्य पदमा पनि नियुक्ति गर्नु पर्ने माग उठेपछि निर्णय हुन नसकेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उमेरहदका कारण अवकाश हुने दिन नजिकिँदै गर्दा नयाँ प्रधानन्यायाधी नियुक्तिका लागि कसरत भईरहेको हो । भिडियो