काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धरान पुगेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका पुगेका हुन् । मेयर साम्पाङलाई शुभकामना र बधाई दिदै उनले सामाजिक सञ्जालमा तस्बिर समेत सेयर गरेका छन् ।


प्रतिक्रिया