Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस


काठमाडौँ — कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारका लागि दाबी पेस गरेका छन्् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाबीपत्रमा सांसदहरूको संख्या मात्र उल्लेख छ । संसदीय दलका नेताहरूले भने हस्ताक्षर गरेका छन् । कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी राजेन्द्र राई र जसपा निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।