Breaking

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा जारी


काठमाडौँ — संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।