Breaking

गगनको राजनीतिक दुर्घटनाको खोजीमा विश्वप्रकाश! विकल्प विहीन बन्दै कांग्रेस, युवा बझाएर मुसुमुसु देउवा


काठमाडौँ — सक्किने कि सच्चिने भन्ने वहसकाविच प्रत्यक्ष प्रशारणको नौलो सुरुवात सहित कांग्रेसको केन्द्रीय समिति वैठकका दश्यहरु अझै चर्चामाछन । रुपान्तरणको पक्ष र विपक्षीविचको भिडन्त र वहसको थलो हुने आश गरिएको वैठकमा वाहिर चर्को वोल्नेहरुले दह्रो आवाज उठाउने अपेक्षा समेत गरिएको थियो ।

तर सभापति फकाउने र दुनो सोझाउने भन्दामाथि नउठेको वैठकले दोश्रो तहको नेताको हालत प्रष्ट पारिदिएको छ भने परिवर्तनको मुद्धा वोक्नेहरुकै राजनीति सकिने त हैन भन्ने प्रश्न समेत उब्जाएको छ । नेपाली कांग्रेसमा पुस्तान्तरणको बहस धेरै पहिले देखि चल्दै आएको हो । पहिलो पुस्ताले पार्टीको ताला चाबी नछाड्ने र तेस्रो पुस्ता थप आक्रामक बन्द दोस्रो पुस्ता बढि पेलानमा पर्दै आएका छन् ।

भिडियो