काठमाडौँ — भ्रष्ट्रचारका फायल खोलेर वाहीवाहि पाएको सरकारको पछिल्लो आक्रममकता कम हुँदै गएको छ । जहाँ प्रहरी संगठन समेत पक्राउ पुर्जी जारी गर्ने र समातिएका केहि भन्दामाथि जानन सक्ने अवस्थामा रहँदा पक्राउ परेका छुटाउन दवाव समेत बढ्दो छ । जहाँ प्रधानमन्त्रीले भने आफू सुशासनकै पक्षमा रहेको दावी गर्न छाडेका छैनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछालाई जेलको हावा खुवाएपछि हौसिएको सरकारले ललितानिवास जग्गा प्रकरणमा देखाएको तदारुकताको समेत प्रशंशा भईरहेको छ । यद्यपी शरणार्थी प्रकरणमै पनि अनुसन्धान अपेक्षितकथित भिआईपीसम्म पुग्नन सकेको आम विश्लेषणकाविच दोश्रो तहको अनुसन्धान जारी रहने प्रहरीले जनाएको थियो ।
भिडियो


प्रतिक्रिया