Breaking

कांग्रेस केन्द्रीय समिति बैठक जारी, केन्द्रीय सदस्यहरुले धारणा राख्दै


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो ९मंगलबार०देखि सुरू भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए । ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।